प्रत्यक्ष निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम सूची (सं.स.स निर्वाचन २०६४)





E-Voting


खोज गर्नुहोस्

Search








ताजा खबर
२००८-४-०९ — प्रेस विज्ञप्ति
मतदान सकिएपछि के हुन्छ ?
चैत्र २८ गते मतदान कार्य सम्पन्न भएपछि मतदान अधिकृतहरूले आ-आफ्नो मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाममा ल्याई निर्वाचन अधिकृतलाई बुझाउने छन् । मतदान केन्द्रबाट मतपेटिकाहरू ढुवानी गर्दा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरू र पर्यवेक्षक पनि मतदान अधिकृतको टोलीसँगै र्फकन सक्ने छन् तर यसरी र्फकंदा ढुवानीको लागि यातायातको साधन प्रयोग गर्नु परेको अवस्थामा स्थान पुगेमात्र त्यस्ता प्रतिनिधिहरु सँगै जान सक्ने छन् । स्थान नपुगेमा प्राथमिकता मतदानमा प्रयोग भएका सामग्री र मतदान कर्मचारीलाई दिइनेछ । यस्तो अवस्थामा भरसक सबै उम्मेदवारका तर्फाट प्रतिनिधत्व गराउने वातावरण मिलाउनुपर्छ ।
२००८-४-०४ — समाचार
२०६४ साल चैत १९ गतेको प्रेस ब्रिफीङ
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी सम्वन्धमा आयोगवाट भएको निर्णय
२००८-४-०३ — प्रेस विज्ञप्ति
उमेद्वारहरु माथी नै संाघातिक आक्रमण गर्ने जस्ता घटनाले आयोगलाई अत्यन्त चिन्तित बनाएको छ
केही दिन यता निर्वाचन प्रचार प्रसारको क्रममा काभ्रे, रसुवा लगायतका केही स्थानमा उमेद्वारहरु माथी नै संाघातिक आक्रमण गर्ने जस्ता घटनाले आयोगलाई अत्यन्त चिन्तित बनाएको छ।
२००८-३-२८ — प्रेस विज्ञप्ति
हालैका दिनमा वढ्दै गएको हिंसात्मक घटना प्रति आयेग चिन्ता, चासो र दुःख व्यक्त
आयोगले आज सरकारमा पनि रहेका केही दलका प्रतिनिधीहरुलाई आयोगमा वोलाई निर्वाचन प्रचार प्रसारका क्रममा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रभाव पार्ने कुनै किसिमका अवरोध पुग्ने कार्य नगर्न, कुनै प्रकारको हिंसात्मक गतिविधी हुन नदिन र शीष्ट एवं संयमतापूर्वक प्रचार प्रसार गर्न गराउन निर्देशन दियो।
२००८-३-२६ — सूचना/आव्हान
अनुगमन टोली, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन
निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन बाट रोक लगाउन र भए गरेको पाइएमा प्रचलित कानून बमोजिम तत्कालै जरिवाना लगायतका आवश्यक कारवाही गर्न सवै अनुगमन टोली, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइएकोछ
बाँकि

संविधान सभा के हो ?
संविधानसभा भनेको जनइच्छा बमोजिमको नयाँ संविधान निर्माणका लागि जनताबाट निर्वाचित गरिएका जनप्रतिनिधिहरुको सभा हो । सवै तह, वर्ग र क्षेत्रका जनताको उचित र समानुपातिक प्रतिनिधित्व एवं सक्रिय सहभागितामा उनीहरुको चाहना अनुसारको नयाँ संविधान निर्माण गर्न नेपालमा संविधानसभाको आवश्यकता परेको हो । यसरी बन्ने संविधानमा जनताको स्वामित्व स्थापित हुन्छ । बाँकि...
                                                                                                                                                                                                                                                                         

निर्वाचन आयोग





बाँकि
लिंकहरु
मतदान प्रक्रियाहरु
प्रमुख निर्वाचन आयुक्त
प्राय सोधिएका प्रश्नहरु
आचार संहिता
निर्वाचन नतिजा
ऐन, नियम तथा नियमावलीहरु

सम्पर्क
निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं, नेपाल
फोन: (९७७ १) ४२२८६६३
फ्याक्स: (९७७ १) ४२२९२२७
ईमेल: info@election.gov.np



गृह पृष्ठ  |  साइट सूची  |  सम्पर्क  |  प्रतिक्रिया  |  गोप्यता  |  Disclaimer
© २००८ — निर्वाचन आयोग — सर्वाधिकार सुरक्षित