प्रत्यक्ष निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम सूची (सं.स.स निर्वाचन २०६४)





E-Voting



खोज गर्नुहोस्

Search






कानूनी
View this page in English
ऐन, नियम तथा नियमावलीहरु

संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ ( PDF, 237 KB)
सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनताले आफ्नो लागि आफैले नयाँ संविधानको निर्माण गर्ने प्रयोजनका लागि संविधान सभाको गठन गर्न संविधान सभा सदस्यको निर्वाचन तथा निर्वाचन प्रणाली र निर्वाचन प्रक्रियाका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।

निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनमा संशोधनर एकीकरण गर्न बनेको ऐन ( PDF, 118 KB)
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसद्ले यो ऐन बनाएको छ ।

राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ ( PDF, 94.8 KB)
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी देहायका नियमहरु बनाएको छ ।

संविधान सभा सदस्य निर्वाचन नियमावली, २०६४ ( PDF, 244 KB)
संविधान सभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ७४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरु बनाएको छ ।

मतदाता नामावली सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन ( PDF, 202 KB)
प्रचलित कानून बमोजिम हुने निर्वाचनका लागि मतदाता नामावली सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षा प्रतिनिधिसभाले यो ऐन बनाएको छ ।

निर्वाचन आयोगको सूचना : मतदाता नामावली सम्बन्धी नियमावली, २०६३ ( PDF, 858 KB)
मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायका नियमहरु बनाएको छ ।

प्रमुख नाम दर्ता अधिकारीको काम, कर्तव्य र अधिकार सम्बन्धी निर्देशिका, २०६३ ( PDF, 279 KB)
मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायको निर्देशिका बनाएको छ ।

सहायक नामदर्ता अधिकारीको काम कर्तव्य र अधिकार सम्बन्धी निर्देशिका, २०६३ ( PDF, 347 KB)
मतदाता नामावली सम्बन्धी ऐन, २०६३ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले देहायको निर्देशिका बनाएकोछ ।

सङ्कलनकर्ताले विशेष रुपले याद गर्नुपर्ने विषय ( PDF, 175 KB)

निर्वाचन आयाग ऐन , २०६३ ( PDF, 118 KB)
निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन ।

निर्वाचन ( कसूर र सजाय ) ऐन २०६३ ( PDF, 94.6 KB)
निर्वाचन कसूर र सजाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन ।

राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ ( PDF, 95.5 KB)
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०६३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी बनाएको देहाय नियमहरु ।

संविधानसभा सदस्य निर्वाचनका लागि मतदाता तथा नागरिक शिक्षा नीति, २०६३ ( PDF, 65.3 KB)
उद्देश्य, रणनीति, कार्यनीति, व्यवस्थापन संयन्त्र, वित्तीय व्यवस्था, समन्वय, विषयवस्तु निर्धारण, मतदाता शिक्षा सामग्री, अनुगमन तथा मूल्यांकन ।



































TOP TOP
                                                                                                                                                                                                                                                                         

ताजा खबर
२००८-४-०९ — प्रेस विज्ञप्ति
मतदान सकिएपछि के हुन्छ ?
२००८-४-०४ — समाचार
२०६४ साल चैत १९ गतेको प्रेस ब्रिफीङ
२००८-४-०३ — प्रेस विज्ञप्ति
उमेद्वारहरु माथी नै संाघातिक आक्रमण गर्ने जस्ता घटनाले आयोगलाई अत्यन्त चिन्तित बनाएको छ
बाँकि
लिंकहरु
मतदान प्रक्रियाहरु
प्रमुख निर्वाचन आयुक्त
प्राय सोधिएका प्रश्नहरु
आचार संहिता
निर्वाचन नतिजा
ऐन, नियम तथा नियमावलीहरु

सम्पर्क
निर्वाचन आयोग
कान्तिपथ, काठमाण्डौं, नेपाल
फोन: (९७७ १) ४२२८६६३
फ्याक्स: (९७७ १) ४२२९२२७
ईमेल: info@election.gov.np



गृह पृष्ठ  |  साइट सूची  |  सम्पर्क  |  प्रतिक्रिया  |  गोप्यता  |  Disclaimer
© २००८ — निर्वाचन आयोग — सर्वाधिकार सुरक्षित