संविधानसभा सदस्य निर्वाचनका लागि मतदाता तथा नागरिक शिक्षा नीति, २०६३ ( PDF, 65.3 KB)
संविधानसभाको निर्वाचनमा सबै क्षेत्र, वर्ग र समुदायका मतदाताहरुको पहुँच सहज र
सरल गरी स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा संविधानसभाको निर्वाचन
सम्पन्न गराउने कार्यमा योगदान पुर्याउने ।