सरोकारवालाहरुका लागि

निर्वाचन अधिकृतबाट नाम हटाइएको र नयाँ नियुक्ति गरिएको सूचना




२०७४ अषाढ ११

संबत् २०७४ साल असार १४ गते वुधबारका दिन दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगको निर्णयानुसार दाङ जिल्लाको गढवा गाउँपालिकाका लागि निर्वाचन अधिकृतको पदमा उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका उप रजिष्ट्रार श्री नरेन्द्रबहादुर बुढालाई नियुक्ति दिई कार्य जिम्मेवारी दिइएकोमा निज आकस्मिक विरामी भई निदान हस्पिटल पुल्चोक ललितपुरमा भर्ना भई बसेकोले निजलाई मिति २०७४।३।११ देखि नै लागू हुने गरी निर्वाचन अधिकृतको पदबाट हटाइएको र रिक्त हुन आएकोे दाङ जिल्लाको गढवा गाउँपालिकाको निर्वाचन अधिकृत पदमा घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत श्री कृष्णप्रसाद सापकोटालाई मिति २०७४/३/११ देखि नै लागू हुने गरी नियुक्त गरिएको छ । 

ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort