ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न




२०७३ माघ १८

 निर्वाचन आयोगले २०७३ माघ १८ गते सामाजिक अध्ययन विषयक शिक्षकका लागि निर्वाचन शिक्षा प्रशिक्षण कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न गर्यो।

आयोगका सचिवश्री गोपीनाथ मैनालीले कार्यक्रमको उद्घाटन गर्नुभयो भने सहसचिव श्री नवराज ढकालले प्रशिक्षण कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो ।  

उक्त प्रशिक्षण कार्यक्रममा नेपालको निर्वाचन प्रणाली, निर्वाचनचक्र, नयांँ संविधानमा भएका निर्वाचनका व्यवस्था तथा निर्वाचनसँंग सम्बन्धित ऐन–नियम लगायतका विषयमा छलफल भएको थियो । 
 
कार्यक्रममा २ वटा सामुदायिक र १८ वटा निजी विद्यालय गरी २० विद्यालयका २ जना महिला सहित  २४ जना सामाजिक अध्ययन विषयक शिक्षकहरूको सहभागिता थियो ।
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort