ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

कार्यालय भवन शिलान्यास तथा अन्तरकृया कार्यक्रम सम्पन्न




२०७३ माघ १९

मा. प्रमुख निर्वाचन आयुक्तज्यूवाट जिल्ला निर्वाचन कार्यालय, पर्वतको कार्यालयभवन मिति २०७३ माघ १९ गते श्रीपञ्चमीको दिन शिलान्यास गर्नु भएको छ ।
 
शिलान्यास कार्यक्रम पश्चात पर्वत जिल्ला कृयाशील राजनैतिक दल, सरकारी कार्यालयका कार्यालय प्रमुख, मिडिया कर्मी, नागरिक समाज, गै.स.स लगायतका करिव ६६ जना सरोकारवालाहरुको सहभागितामा मा. प्रमुख निर्वाचन आयुक्तज्यूसंग अन्तरकृया कार्यक्रम गरिएको थियो ।
 
उक्त अन्तरकृया कार्यक्रममा सहभागीहरुले उठेर निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता समेत गरेका थिए । अन्तरकृया कार्यक्रममा पर्वत जिल्ला क्षेत्र नं १ का माननीय सांसद अर्जुन प्रसाद जोसीको समेत सहभागिता रहेको थियो ।
 
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard