ताजा खबरहरु    

सरोकारवालाहरुका लागि

युवा नेताहरूलाई निर्वाचन शिक्षाबारे अभिमुखीकरण




२०७३ माघ ९

 निर्वाचन आयोगले २०७३ साल माघ ४ गते व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २९ दलका युवा नेताहरूलाई निर्वाचन शिक्षा सम्बन्धी अभिमुखीकरण तालिम आयोजना गर्‍यो ।

तालिममा ‘निर्वाचन सम्बन्धी कानुन, निर्वाचन आयोग र राजनीतिक दल सम्बन्धी व्यवस्था’,  ‘निर्वाचनमा युवाको भूमिका’, ‘निर्वाचन व्यवस्थापन प्रक्रिया’, र ‘नेपालको निर्वाचनमा संविधान निर्माण सम्बन्धी प्रावधान’बारे व्यापक विचार–विमर्श भएको थियो।
सो अवसरमा आयोगका सचिव गोपीनाथ मैनाली, सहसचिवद्वय सुशील कोइराला र नवराज ढकाल र उपसचिवद्वय सूर्य प्रसाद अर्याल र देशबन्धु अधिकारीले स्रोतव्यक्तिका रूपमा भूमिका निर्वाह गर्नु भएको थियो।
तालिममा ३८ जना युवा नेताहरूको सहभागिता थियो। कार्यक्रम युएनडीपी/निर्वाचन सहयोग परियोजना सँगको सहकार्यमा सम्पन्न भएको थियो।
ECN Map Center    FAQs    Press Room
SiteLock
Positive SSL Wildcard Kuşadası Escort Sakarya Escort Eskişehir Escort